छुट्टी र भ्रमण्को आफ्नो बेक्तिगत अनुभव बाड्नुहोस् ।
आफ्नो बेक्तिगत यात्रा वेब पेज पाउनुहोस् र यात्रामा रहनद। आफ्न साथीहरुसित संपर्कमा रहनुहोस् साथै उनिहरुलाई तपाईंको प्रगतिको साथै राख्नुहोस्। आफ्नो यात्रा विवरण तयार गर्नुहोस् MeetMeOnHoliday मा र तपाईं तयार हुनुभो
तपाईं को यात्रा वेब कसरी काम गर्छ हेर्नुहोस्
यात्रा विवरण
आफ्नो यात्रा विवरण तयार गर्नुहोस् र आफ्नो यात्रा अनुभव आफुले चिनेका सँग बाड्नुहोस्। तपाईं को सबै संपर्कमा रहेकालाई तपाईं आमन्त्रन गर्नसक्नुहुन्छ आफ्नो विवरण हेर्न MeetMeOnHoliday मा । आफ्नो यात्रा अनुभव बाड्नुहोस् मा थिच्नुहोस् वा आफ्नो नयाँ यात्रा विवरण लाई मुहार पुस्तिकासँग जोडेर।
फोटो तथा भिडियो
आफ्नो सबै राम्रा फोटो तथा भिडियोहरु राख्नुहोस् र सम्झनाहरु बाड्नुहोस् - आफु घुम्दै गरेको बेला।
MeetMeOnHoliday मा तपाईं ले असन्ख्य फोटो तथा भिडियोहरु राख्न सक्नुहुन्छ। सबैले तपाईंको यात्राको अनुसरण गर्न सक्छन तर तपाईंको अल्बम कस्ले हेर्न पाउने तथा नपाउने एस्को निर्णय तपाईं ले मात्र गर्न सक्नुहुन्छ।
यात्रा जर्नल
घुम्दै गर्द आफुलाई पायक पर्ने समयमा अप्डेट हुनुहोस्। यात्रा जर्नल तपाईंको यात्रा को प्रगतीको जानकारी दिने उत्तम साधन हो। एस्को साथै एस्ले तपाईं संसारको कुनै पनि कुनामा रहन्दा अरुलाई समेत तपाईंले देखेभेटेका चिज्हरुको बारेमा जानकारी दिन सक्छ.
एन्तेरक्तिव मानचित्र
आफु कहाँ र के गर्दै हुनुहुन्छ खुलाउनुहोस्। MMH एन्तेरक्तिव मानचित्रमा तपाईंले असन्ख्य बेक्तिगत मानचित्र राख्न सक्नुहुन्छ। जस्ले तपाईं घुमेको, घुम्दै गरेको र घुम्ने विचारमा रहेको ठाउँहरुको जानकारी दिन्छ।
ब्लग
आफ्नो यात्रा अनुभव, रोमान्च र जानकारी ईन्टरनेटमा राख्नुहोस् र अरुसँग बाड्नुहोस्। म्म्हले यात्रीहरुलाई आफ्नो अनुभव साट्न र साथी तथा आफन्तहरुसँग संपर्कमा राख्न मद्दत् गर्छ।
समुह
असंखय् संख्यमा समुह बनाउनुहोस्, जहिले तपाईं चाहनुहुन्छ र मानिसहरुलाई आमन्त्रन गर्नुहोस्।
जब समुहको सुरुवात गर्नुहुन्छ, तपाईंले प्रसासनीक् अधिकार पाउनुहुन्छ र कस्ले हेर्न पाउने निर्णय गर्न सक्नुहुन्छ।
समुहले एस्का सद्स्यहरुलाई एक आपसमा सम्बाद, यात्रा योजना, फोटो तथा भिडियो राख्ने र केही बिशेष बाड्ने मौका दिन्छ र अरु पनि धेरै कुराहरु छन...
च्याट
आफुलाई मन परेका कुनै पनि सद्स्यहरुसँग च्याट गर्नुहोस्। बेक्तिगत समाचार पठाएर सुरुवात गर्नुहोस्।
यात्रा फोरम
MeetMeOnHoliday यात्रा फोरममा सहयोग गर्नुहोस् - आफ्नो यात्रा विवरण, सुझाब, अनुभव र जानकारी दिनुहोस्।
जानकारी पाउनुहोस् - यात्रा फोरममा आफ्नो जिज्ञासा राख्नुहोस्। उदाहरणको लागि - को जाँदै छ, कहाँ जाँदै छ र फलानो ठाउँ कसरी पुग्ने आदी...
Share your travel experiences / Log in
Create a travelprofile and share them with us!
Log in here:










